खहरे खोलामा एम्बुलेन्स खस्दा बिरामीको ज्यान गयो – Naya Bikalpa
November 7, 2026, Saturday      Epaper

खहरे खोलामा एम्बुलेन्स खस्दा बिरामीको ज्यान गयो

नयाँ बिकल्प, 

काठमाडौं- कास्कीमा अबिरल बर्षासँगै खहरे खोलामा एक्कासी लेदोसहितको पहिरोमा एम्बुलेन्समा खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

एम्बुलेन्स मादी गाउँपालिका ९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गर्दा पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ । दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि पोखरा ल्याइएको छ ।

सम्बन्धित समाचार

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन
डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन
  • २०७८ असार १७, २०: ३४

काठमाडौं : सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो...

प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
  • २०७८ असार १७, २०: ३४

काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने...

परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन टर्कीए जाँदै
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन टर्कीए जाँदै
  • २०७८ असार १७, २०: ३४

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप-३१)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...