बढुवा भएका दुई सचिवको पदस्थापन – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

बढुवा भएका दुई सचिवको पदस्थापन

नयाँ विकल्प,
काठमाडौं – सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सोमबार बढुवा गरेसँगै उनीहरुलाई पदस्थापन पनि गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवबाट सचिवमा बढुवा भएका मधुसुदन बुर्लाकोटीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ ।

यस्तै शुशिल चन्द्र तिवारीलाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा पदस्थापन गरेको छ ।

यस्तै सोमबार साझ बसेको मन्त्रिपरिषद् बैठकले ३ जना सचिवको सरुवा समेत गरेको छ । सचिव तोया ज्ञवाली, रामकृष्ण सुवेदी र सुरेश आचार्यलाई सरुवा गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ज्ञवालीलाई राष्ट्रपति कार्यालयमा, सुदूर पश्चिम प्रदेश प्रमुख सचिव सुवेदीलाई उपराष्ट्रपति कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान) मा आचार्यको सरुवा भएका हुन ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ असार २१, २१: ४७

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार २१, २१: ४७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ असार २१, २१: ४७

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...