
काठमाडौं । नेपाली राष्ट्रिय कांग्रेसको स्थापनामा महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएकी दार्जलिङ्ग निवासी लख्खीदेवी सुन्दासको ८५ वर्षको उमेरमा निधन भएको छ ।
२००३ सालमा कलकत्तामा भएको अधिवेशनमा सुन्दास दार्जलिङ्गबाट नेपाली राष्ट्रिय कांग्रेसको प्रतिनिधिको रुपमा जानु भई महिलाको हक, हित र अधिकारका लागि स्पष्ट वक्ताको रुपमा चिनिनु भएको थियो ।
उनी नेपाली साहित्यकी एक परिचित महिला हुनुका साथै सफल शिक्षिका समेत थिएन । स्वर्गीय सुन्दासकोे निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...
काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित भइरहेको शक्ति संघर्षले नयाँ मोड लिएको छ । विशेष महाधिवेशनमार्फत...
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...