काठमाडौं । भारतमा जारी आइसीसी एक दिवसिय विश्वकप क्रिकेट अन्तरगतको ३८औं खेलमा आज बङगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा गर्दैछन् । खेल दिउँसो २ः१५ बजे दिल्लीमा सुरु हुनेछ ।
बङगलादेश र श्रीलंका दुवै समुह चरणमै रहेका छन् । श्रीलंका तालिकाको सातौं स्थानमा रहँदा बङगलादेश नवौं स्थानमा रहेको छ । पछिल्लो पाँच भेटमा श्रीलंकाले तीन खेल जित्दा बङ्गलादेशले दुई खेल जितेको छ ।
हिजो भएको खेलमा भारतले दक्षिण अफ्रिकामाथि २ सय ४३ रनको शानदार जित दर्ता गरेको छ । विराट कोहलीको शतक र रवीन्द्र जडेजाको पाँच विकेटको मद्दतमा भारतले जित निकालेको हो ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...