रौतहट । बिरामीको मृत्यु भएको विषयलाई लिएर प्रहरीले एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । स्वास्थ्यकर्मी इन्द्रदेव महारालाई पक्राउ गरेको हो ।
२० कात्तिकमा पाठेघरको समस्या लिएर अस्पताल आएकी गरुडा नगरपालिका ८ कि ३० वर्षकी नुरजहान खातुनको अपरेशन गरिएको थियो ।
अपरेशनपछि रक्तश्राब नरोकिएपछि २१ कात्तिकमा अपराह्न ५ बजे वीरगञ्ज पठाएको थियो । वीरगञ्जको मेट्रोसिटी अस्पतालमा चेकजाँच गराउँदा बिरामीको मृत्यु भइसकेको वतायो ।
प्रहरीले महिलाको उपचारमा संलग्न पाइएका यादवलाई पक्राउ गरेर अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...