काठमाडौं । आयुर्वेद क्षेत्रमा उपलब्धि हासिल गर्न छिमेकी राष्ट्र भारत र चीनसँग साझेदारी गर्न सकिने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।
आज आयोजित ‘अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी, २०२३ उद्घाटन’ समारोहमा मन्त्री बस्नेतले यस्तो बताएका हुन ।
नेपाल आयुर्वेद उपचार पद्धतिका लागि स्वर्णभूमि भए पनि यसको व्यवस्थापन र विकासमा राज्य चुकेको बताए ।
आयुर्वेद क्षेत्रको प्रचुर सम्भावनालाई दृष्टिगत गर्दै भारत र चीनको सहयोग लिएर साझेदारी अघि बढाउँदा उपलब्धि हासिल हुने दाबी गरे । चीनले आयुर्वेद क्षेत्रमा गरेको प्रयास प्रशंसनीय रहेको बताए ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...