उच्च पहाडी भागमा हिमपात – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

उच्च पहाडी भागमा हिमपात

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले पहाडी भागमा वर्षा र उच्च भागमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हिमपातको सम्भावना छ।

आज राति सुदूरपश्चिम र कर्णाली, कोशी, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हिमपातको सम्भावना छ।

सम्बन्धित समाचार

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८० फाल्गुन ३०, ०८: १२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० फाल्गुन ३०, ०८: १२

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
  • २०८० फाल्गुन ३०, ०८: १२

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...