काठमाडौँ । उपत्यका खानेपानी लिमिटेड केयूकेएलले आफ्ना ग्राहकको धारा सर्वेक्षण गर्ने भएको छ । धारामा पानी आउने, नआउने समस्या, मिटरको समस्याबारे सर्वेक्षण गर्ने भएको हो ।
पहिलो चरणमा काठमाडौँ र ललितपुर महानगरका ५० हजार ग्राहकको घरमा गएर मिटर छ कि छैन, मिटरका लागि चाहिने लालपुर्जा, पानीको बिल र ग्राहक कार्ड हेर्ने गरी सर्वेक्षण हुने भएको हो ।
केयूकेएलले ४० सर्वेक्षक खटाएर प्रत्यक्ष सोधपुछ गर्ने जनाएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...