होस्टलको पाँच तलामाथिबाट हाम फाल्दा एक विद्यार्थीको अबस्था चिन्ताजनक – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

होस्टलको पाँच तलामाथिबाट हाम फाल्दा एक विद्यार्थीको अबस्था चिन्ताजनक

दोलखा । च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत एक युवतीले होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छन् ।

सदरमुकाम चरिकोटमा रहेको नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत १९ वर्षीया करुणा अधिकारीले हाम फालेकि हुन । आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको छ ।

पोखरा स्थाई घर भएकी अधिकारी विदामा घर गएकी उनी हिजो मात्रै चरिकोट फर्किएको कलेजका सञ्चालक पृथ्वी बहादुर श्रेष्ठले बताए ।

घरबाट आएको एक दिनमै उनले होस्टलको पाँचौ तलाबाट हाम फालेकि हुन । अबस्थामा गम्भीर भएकोले उपचारार्थ काठमाडौं लगिएको छ ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० चैत्र २२, २१: ०७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
  • २०८० चैत्र २२, २१: ०७

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
  • २०८० चैत्र २२, २१: ०७

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...