ब्राजिलका पूर्व राष्ट्रपतिलाई १२ वर्ष जेल सजाय – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

ब्राजिलका पूर्व राष्ट्रपतिलाई १२ वर्ष जेल सजाय

ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति लुइज् इनासियो लुला दा सिल्भाले भ्रष्टाचारको अभियोगमा १२ वर्षको कैद सजाय सुरु गर्नु पर्ने फैसला सुनाएको छ । निकै लामो कानुनी बहसपछि ६ जना न्यायाधीशहरूले लुलाको विपक्षमा र ५ जना न्यायाधीशहरूले उनको पक्षमा फैसला सुनाएका थिए ।

लुलाले चाहिँ आफू विरुद्धको फैसला पुनरावलोकन नभएसम्म आफू कैदमुक्त हुन पाउनु पर्ने दलिल पेस गरेका थिए । तर अदालतको पछिल्लो फैसला आगामी अक्टोबर महिनामा हुने राष्ट्रपतीय चुनाव लड्ने तयारी गरिररहेका ब्राजिलका वामपन्थी नेतालाई ठूलो धक्का दिएको छ ।

सम्बन्धित समाचार

बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु
बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु
  • २०७४ चैत्र २६, ०९: १३

एजेन्सी : थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना...

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७४ चैत्र २६, ०९: १३

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

इरानले होर्मुज बन्द गर्‍यो
इरानले होर्मुज बन्द गर्‍यो
  • २०७४ चैत्र २६, ०९: १३

अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...