अमेरिकामा प्रचण्ड गर्मीले ६० भन्दा बढी मानिसको मृत्यु – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

अमेरिकामा प्रचण्ड गर्मीले ६० भन्दा बढी मानिसको मृत्यु

नयाँ बिकल्प

एजेन्सी – अमेरिकामा अत्याधिक गर्मीका कारण सिर्जना भएको तातो हावाले ६० जना भन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको प्रशान्त उत्तर पश्चिमी क्षेत्रमा ६० जना भन्दा बढीको मानिसको मृत्यु भएको हो ।
अमेरिकाको ओरेगन राज्यमा गत शुक्रवारदेखि हाल सम्म ६३ जनाको मृत्यु भइसकेको राज्य ले चिकित्सा (शव) परीक्षण अधिकारीले जनाएका छन् । त्यस मध्ये मृत्यु हुने ४५ जना पोर्टल्याण्डको मुनोमा काउन्टीमा मात्र मृत्यु भएको छ ।

ओरेगमा सन् २०१७ देखि २०१९ बीचमा हाइपरथरमिया (शरीरमा अत्यधिक उच्च तापक्रम हुनु ) बाट १२ जनाको मृत्यु भएको थियो ।

ओरेगोनमा पनि तापक्रम अत्यधिक वृद्धि सँगै अस्पताल आउनेको सङ्ख्यामा वृद्धि भएको छ । गत सोमबार मात्र २५० जना गर्मीको कारण अस्पताल आएका थिए ।

यसै गरी क्यानडाकोनजिकैको स्नोहोमिश काउन्टीमा ५१ देखि ७७ वर्षका तीन व्यक्तिहरू अत्यधिक गर्मीको कारण मृत्यु भएको छ ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार १७, २३: ०९

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०७८ असार १७, २३: ०९

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ असार १७, २३: ०९

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...