
नयाँ विकल्प,
काठमाडौं – भुटानले ९० प्रतिशत कोभिड – १९ खोप लगाएको छ ।
जुलाई २० देखि २७ अर्थात् हिजो मङ्गलवारसम्ममा खोपयोग्य ९० प्रतिशत नागरिकलाई खोप लगाएको हो ।
खोप योग्य पाँच लाख ३० हजार जनामध्ये एक हप्तामा चार लाख ८० हजार नागरिकलाई भुटानले कोरोनािविरुद्धको खोप लगाएको छ ।
उनीहरू सबैलाई दोस्रो मात्रा खोप दिइएको हो । भुटानको जनसङ्ख्या झन्डै आठ लाख रहेको छ ।
भुटानले खोप लगाउने अभियान अन्तर्गत दुर्गम भेगमा हेलिकोप्टरमार्फत खोप आपूर्ति गरेको थियो ।
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
काठमाडौं । थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुगेको छ। गोली लागेर उपचाररत १२...