कार्लोसले जीते युएस ओपनको उपाधि – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

कार्लोसले जीते युएस ओपनको उपाधि

एजेन्सी । स्पेनका १९ वर्षीय खेलाडी कार्लोस अल्काराजले युएस ओपन टेनिसको उपाधि जितेका छन् । पुरुषतर्फको फाइनलमा नर्वेका कास्पर रुडलाई हराउँदै कार्लोसले पहिलो ग्रान्डस्लाम उपाधि जितेका हुन् ।

न्युरोर्कमा भएको फाइनलमा कार्लोसले कास्परमाथि ६ ,४,२ ,६,७ ,६ (७–१) र ६–३ को सेटमा जीत निकाले । कार्लोसको यो ठुलो उपाधि हो । यस्तै पहिलो पटक युएस ओपन जितेका थिए ।

स्पेनकै राफायल नाडालपछि ग्रान्डस्लाम उपाधि जित्ने सर्वाधिक युवा खेलाडी हुन् । महिलातर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छिन् ।

सम्बन्धित समाचार

सुनसरी गोलीकाण्ड : उपचारका क्रममा अर्का युवकको मृत्यु, मृतक संख्या तीन पुग्यो
सुनसरी गोलीकाण्ड : उपचारका क्रममा अर्का युवकको मृत्यु, मृतक संख्या तीन पुग्यो
  • २०७९ भाद्र २७, १०: १६

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा निधन भएको छ। देवानगञ्ज गाउँपालिका–३ का २१...

सुनसरी घटनाका अर्का घाइतेको पनि मृत्यु
सुनसरी घटनाका अर्का घाइतेको पनि मृत्यु
  • २०७९ भाद्र २७, १०: १६

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौं प्रहरी...

दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउने
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउने
  • २०७९ भाद्र २७, १०: १६

काठमाडौं : भारतको दिल्ली प्रदेश सरकारकी मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेकी छन् । पाल्पा निर्वाचन...