युक्रेनमा मिसाइल आक्रमण – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

युक्रेनमा मिसाइल आक्रमण

एजेन्सी । रूसले युक्रेनको ऊर्जा ग्रिडलाई लक्षित गरी ‘नयाँ ठूलो स्ट्राइक’ सुरु गरेको छ । शनिबार राति भिडियो सन्देश जारी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले मिसाइल आक्रमण गरेको बताए ।

ऊर्जा क्षेत्रलाई दक्षित गरेर रूसले युक्रेनको ठूलो स्ट्राइक गरेको हो । रूसले युक्रेनको पश्चिम, मध्य, दक्षिण र पूर्व क्षेत्रमा रहेका ऊर्जा ग्रिडहरूमा मिसाइल आक्रमण गरेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।

जेलेन्स्कीले अधिकांश रूसी मिसाइल र ड्रोनहरू खसालिएको र त्यस्ता आक्रमणले युक्रेनी सैन्य प्रगतिलाई रोक्न नसक्ने पनि बताए । तर, आफूहरूसँग शतप्रतिशत आक्रमण रोक्न सक्ने क्षमता नरहेको पनि स्वीकारे ।रिपोर्ट गरिएको समाचारमा जनाइएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७९ कार्तिक ६, ०७: १९

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७९ कार्तिक ६, ०७: १९

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७९ कार्तिक ६, ०७: १९

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...