मनकामना मन्दिर दर्शन गरेर फर्किएको माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

मनकामना मन्दिर दर्शन गरेर फर्किएको माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।

गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा आज बिहान माइक्रोबस दुर्घटना भएकाे हाे । दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

डोल्पामा हिमपातमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिँदै
डोल्पामा हिमपातमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिँदै
  • २०८१ फाल्गुन १९, १५: २४

सुर्खेत — डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ दानिगडमा भारी हिमपातका कारण विगत केही दिनदेखि फसेका ६ जना भारतीय पर्यटकहरूको हेलिकप्टरमार्फत उद्धार कार्य...

बर्दघाटको ‘यस मोड’ मा सुदूरपश्चिम यातायातको बस पल्टियो, चालक र सहचालकसहित ७ जना घाइते
बर्दघाटको ‘यस मोड’ मा सुदूरपश्चिम यातायातको बस पल्टियो, चालक र सहचालकसहित ७ जना घाइते
  • २०८१ फाल्गुन १९, १५: २४

बर्दघाट — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित ‘यस मोड’ नजिकै सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा चालक र...

यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
  • २०८१ फाल्गुन १९, १५: २४

  १. भदौ १०को महाविपत्ति चाहे त्यो हिमालको भयानक हिमाली चट्टान तल ल्हेन्दे नदीमा बज्रेर होस् या भूकम्पीय झड्काले हिमनदी...