नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् ।

एन्फाले रोसलाई एक वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

एसियन कप छनोट सुरु हुन झन्डै तीन साताको समय बाँकी रहँदा एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

एन्फाले रसलाई औपचारिक रूपमा आज नियुक्त गरे पनि पछिल्लो केही समयदेखि नेपालमै रहेका थिए ।

म्याटसँग यसअघि दक्षिण कोरियाको महिला टोलीको सहायक प्रशिक्षकको भूमिका निभाएको अनुभव छ । उनमा युथ डेभेलोप्मेन्ट र कोचिङको राम्रो ज्ञान रहेको एन्फाले जनाएको छ ।

सम्बन्धित समाचार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ फाल्गुन १८, १६: ०६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ फाल्गुन १८, १६: ०६

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८१ फाल्गुन १८, १६: ०६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...