मंगलबार १ हजार १६ काेराेना संक्रमित थपिए, ७ जनाकाे मृत्यु – Naya Bikalpa
September 14, 2026, Monday      Epaper

मंगलबार १ हजार १६ काेराेना संक्रमित थपिए, ७ जनाकाे मृत्यु

नयाँ विकल्प,

काठमाडाैं-मंगलबार देशभर कोरोनाका १ हजार १६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

मंगलबार काराेना संक्रमित थपिएकाे याे संख्या हालसम्मकै बढी हाे। याे संगै हालसम्म संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ पुगेको छ। विगत २४ घण्टामा ८५ जना संक्रमित निको भइ घर फर्किएका छन्।

त्यस्तै काेराेना संक्रमित मध्ये १७ हजार ५ सय ८० निकाे भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार संक्रमित मध्ये पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु भएकाे छ । याे संगै मृत्यु हुनेकाे संख्या ११४ पुगेकाे छ ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ भाद्र २, १६: ४३

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ भाद्र २, १६: ४३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ भाद्र २, १६: ४३

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...