उद्योगपति विनोद चौधरीलाई कोरोना – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

उद्योगपति विनोद चौधरीलाई कोरोना

नयाँ विकल्प,

काठमाडौं – चर्चित उद्योगपति तथा सांसद विनोद चौधरीलाई कोभिड १९ पोजेटिभ अर्थात कोरोना भाइरसको संक्रमण देखिएको छ ।

विनोद चौधरीले आफ्नो आधिकारीक ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै शुक्रबार कोरोनाको स्वाव टेष्ट गर्दा आफूलाई कोरोना भाभएको जनाएका हुन् ।

आफूलाई कोरोनाको कुनै पनि लक्षण नदेखिए पनि शुक्रबार गरिएको स्वाव नमुना परिक्षणबाट कोरोना भएको पुष्टि गरेको हुन् ।

चिकित्सकको सल्लाहबमोजिम नै आफू आइसोलेसनमा बसेको भन्दै चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ भाद्र १२, १३: ४९

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ भाद्र १२, १३: ४९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ भाद्र १२, १३: ४९

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...