
काठमाडौं : सिद्धार्थ बैंक प्रिमियर लिग (एनपिएल) मा बिहीबार पनि एउटा मात्रै खेल हुँदैछ।
मंसिर १ गतेदेखि सुरू भएको एनपिएलमा आज चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दै छन्।
त्रिवि मैदान कीर्तिपुरमा खेल अपराह्न ४ बजेदेखि सुरू हुनेछ। खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ।
प्रतियोगितामा लुम्बिनी लायन्सको पहिलो खेल हो।
चितवन राइनोजले भने दोस्रो खेल खेल्दैछ।
पहिलो खेलमा राइनोजले कर्णाली याक्सलाई हराएको थियो।
मंगलबार भएको खेलमा कर्णालीलाई ४ विकेटले पराजित गर्दै चितवनले विजयी सुरूवात गरेको थियो।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...