सिड्नी गोलीकान्डमा मृत्यू हुनेको संख्या १६ – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

सिड्नी गोलीकान्डमा मृत्यू हुनेको संख्या १६

Shooting a gun in night

काठमाडौं।अस्ट्रेलियाको सिड्नीस्थित बन्डी बीचमा यहूदी समुदायले हनुक्का पर्व मनाइरहेको समयमा भएको गोलीकान्डमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।मृत्यु हुनेहरूमध्ये १२ वर्षका बालकसमेत छन् ।
आइतबार साँझ बन्डी बीचमा हनुक्काको पहिलो दिनको कार्यक्रमका लागि सयौँ मानिस भेला भएका थिए । यही क्रममा हतियारधारीहरूले भीडमा गोली चलाएका थिए ।प्रहरी अधिकारीहरूका अनुसार यो हमला विशेष रूपमा यहूदी समुदायलाई निशाना बनाएर गरिएको थियो । यस घटनामा ३८ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको न्यू साउथ वेल्सका स्वास्थ्य मन्त्री रायन पार्कले बताएका छन् ।

स्वास्थ्य मन्त्री पार्कका अनुसार अन्य तीन बालबालिकाको अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८२ मंसिर २९, ०८: ४९

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८२ मंसिर २९, ०८: ४९

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८२ मंसिर २९, ०८: ४९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...