कोरोना अपडेटः साेमबार थपिए ९ सय ७९ काेराेनाका संक्रमित, ११ को मृत्यु – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

कोरोना अपडेटः साेमबार थपिए ९ सय ७९ काेराेनाका संक्रमित, ११ को मृत्यु

काठमाडाैं– पछिल्लो २४ घण्टामा ९ सय ७९ जनामा कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट ११ को निधन भएको छ।

देशभरका प्रयोगशालामा ९ हजार २ सय १८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

उनीहरुमध्ये ३ सय जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै ३० हजार ६ सय ७७ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १७सय ३६ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले सोमबार नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ।

सम्बन्धित समाचार

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ भाद्र २२, १७: ०१

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०७७ भाद्र २२, १७: ०१

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०७७ भाद्र २२, १७: ०१

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...