विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं : आइसिसी टी-२० विश्वकप क्रिकेट खेल्न आइतबार भारत जाने नेपाली क्रिकेट टोलीको शनिबार बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो ।

टोलीलाई क्यानका अध्यक्ष क्यानका चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले शुभकामना दिए ।

आगामी फेब्रुअरी-मार्चमा श्रीलंका र भारतमा हुने विश्वकपमा सहभागी हुनुअघि नेपाली टोलीले अभ्यास खेल खेल्नेछ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८२ माघ ३, १३: ५३

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८२ माघ ३, १३: ५३

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८२ माघ ३, १३: ५३

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...