उपत्यकामा एकै दिन झण्डै सात सय र मुलुकभर साडे १४ सय संक्रमित थपिए – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

उपत्यकामा एकै दिन झण्डै सात सय र मुलुकभर साडे १४ सय संक्रमित थपिए


नयाँ विकल्प,
काठमाडौं – नेपालमा शुक्रबार हालसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमिथ थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको नियमित प्रेस व्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ४ सय ५४ संक्रमित थपिएका हुन् ।

रजधानी काठमाडौंमा मात्रै पछिल्लो २४ घण्टामा छ सय ९६ जना संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौं जिल्लामा मात्र छ सय २० जना, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसकबाट संक्रमिति हुनेको संख्या ५१ हजार नौ सय १९ पुगेको छ । शुक्रबार कोरोना भाइरसको संक्रमण मुक्त भएर डिष्चार्ज हुनेको सख्या नौ सय ७२ पुगेको छ ।

कोरोनाबाट शुक्रबार एक महिलार चार पुरुष गरी पाँच जनाको पछिल्लो २४ घण्टामा निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ भाद्र २६, १७: ३८

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ भाद्र २६, १७: ३८

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ भाद्र २६, १७: ३८

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...