
नयाँ विकल्प
काठमाडौं- टिचिङ अस्पतालमा उपचाररत चार जना कोरोना संक्राणबाट मृत्यु भएकाे छ। मृत्यु हुनेमा काठमाडौंका तीन जना र सिन्धुपाल्चोकका एक जना पुरुष रहेका छन् ।
मृत्यु हुनेमा काेराेना संक्रमितहरू ५९, ६४ र ७० वर्षीय पुरुष छन्। ५९ वर्षीय पुरुष सिन्धुपाल्चोकका हुन् । उनी भदौ १९ गते उपचारकालागि शिक्षण अस्पताल भर्ना भएका थिए। उनको गए राति सवा ११ बजे मृत्यु भएको हो।
काठमाडौंकै अर्का ६४ वर्षीय पुरुषको भने आइतबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। किड्नी फेल भएका उनी केही समययता डायलासिस गराउँदै आएका थिए। काठमाडौंकै ७० वर्षीय वृद्धको शनिबार ४ बजे मृत्यु भएको थियो।
सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको भने शनिबार राति साढे १२ बजे मृत्यु हाे उनमा कोभिड संगै निमोनियाको समस्या रहेको थियाे । मृतक चार जनाकै अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको शिक्षण अस्पताल स्राेतले जनाएकाे छ ।
काठमाडौं : एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा...
काठमाडौं : निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन प्रभावित भएको छ । सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा वर्षाका कारण लेदोसहितको पानी...
काठमाडौं : विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण...