
नयाँ विकल्प
काठमाडाैं- नागार्जुन नगरपालिकाका मेयर माेहन बस्नेत काेराेना संक्रमण मुक्त भएका छन् । बस्नेतकाे धुम्बाराहि स्थित ह्याम्स अस्पतालमा उपचार भैरहेकाे थियाे । काेराेना संक्रमण मुक्त भएपछि अस्पतालले बस्नेतालाइ डिस्चार्ज गरेकाे छ ।
स्वास्थ्य मन्त्रालय मातहतको राष्ट्रिय जनस्वास्थ प्रयोगशालाको गलत सुचनाका कारण संक्रमित संगकाे सम्पर्कमा पुग्दा बस्नेतलाइ काेराेना संक्रमण भएकाे थियाे ।
कोरोना संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सहयोगीको परिक्षण नेगेटिभ रहेकाे जानकारी पछि नगरपालिकाले रगत संकलनकाे काममा खटिएकाे थियाे ।
साेहि टाेलीमा रहेका बस्नेत लगायत नगरपालिकाकाे ६ नम्वर वडाध्यक्ष राजेन्द्र बुढाथोकी सहितमा काेराेना संक्रमण देखिएकाे थियाे ।
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...