प्रधानमन्त्रीकी निजी चिकित्सकलाई कोरोना संक्रमण – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

प्रधानमन्त्रीकी निजी चिकित्सकलाई कोरोना संक्रमण

नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा दिव्या सिंह शाहलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको छ ।

त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डीनसमेत रहेकी शाहलाई कोरोनाको लक्षण देखिएपछि उनको शिक्षण अस्पतालकै ल्याबमा पिसिआर परीक्षण गराएकी थिइन ।

पिसिआर रिपोर्ट पोजेटिभ आएपछि अहिले होम आइसोलेसनमा बसिरहेकी छन् । शाहले यसबीचमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट नगरेको बताएकी छन् ।

लामो समयदेखि प्रधानमन्त्रीसँग भेटघाट नभएको बताएकी शाहले जुम्लामा अनसनका क्रममा बिरामी परेपछि ट्रमा सेन्टर हुँदै शिक्षण अस्पताल आएका डाक्टर गोविन्द केसीलाई भने तीन दिनअघि भेटेकी थिइन् ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ आश्विन १०, १५: ४१

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ आश्विन १०, १५: ४१

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ आश्विन १०, १५: ४१

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...