कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै – Naya Bikalpa
September 18, 2026, Friday      Epaper

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै


काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे बैठक बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा मधु आचार्यको मेलमिलाप आह्वान
कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा मधु आचार्यको मेलमिलाप आह्वान
  • २०८३ आश्विन १, ०७: ४४

काडमाडौं : “तपाईंहरुको आफ्नै घरमा तपाईहरुलाई हार्दिक स्वागत छ । ईर्ष्या, अपमान, घृणा छोडौं; एकता र मेलमिलापले बाँकी सबैलाई जोडौं...

माथिल्लो त्रिशूली-१ को टनेलबाट ६ शव निकालिए, थप खोजी जारी
माथिल्लो त्रिशूली-१ को टनेलबाट ६ शव निकालिए, थप खोजी जारी
  • २०८३ आश्विन १, ०७: ४४

काठमाडौं : रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा टनेलभित्रबाट...

सेती नदीमा कुकुर फालेको आरोपमा महिला पक्राउ
सेती नदीमा कुकुर फालेको आरोपमा महिला पक्राउ
  • २०८३ आश्विन १, ०७: ४४

बझाङ : जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ...