
काठमाडौं : समाचार कक्षबाटै पक्राउ गरिएका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन् । उनी पक्राउ परेको करिब साढे ३ घण्टापछि रिहा भएका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनलगत्तै पत्रकार विश्वमणि सुवेदी रिहा भएका हुन् ।
यता सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पत्रकारहरू रिहा भएको जानकारी दिएका हुन् ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...