
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा जानकारी गराएका थिए ।
साथै, सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
काठमाडौं : नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले निर्वाचन आयोगले पार्टीको आधिकारिक विवरण अद्यावधिक गरिसकेकाले अब आन्तरिक विवाद र वैधानिकताको...
काठमाडौँ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का कर्मचारी १२ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएका छन् । नेपाल...
काठमाडौं : नेपाल सरकारले नेवार जातिका ४० भन्दा बढी थरलाई दलित सूचीमा समावेश गरेको निर्णयप्रति नेपाल लोकतन्त्रवादी नेवाः संघले गम्भीर...