पूर्वसांसद राममान श्रेष्ठको निधन – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

पूर्वसांसद राममान श्रेष्ठको निधन


नयाँ विकल्प,

काठमाडौं – तत्कालिन नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य भएका प्राध्यापक डाक्टर राममान श्रेष्ठको शुक्रबार निधन भएको छ ।

२०५४ सालमा नेकपा एमालेबाट नेकपा माले गठन हुँदा उनी राष्ट्रिय सभामा मालेको सांसद भएका थिए । नेपाल गणित समाजका पूर्वसभापति समेत रहेका श्रेष्ठको निधन भएको नेपाल गणित समाजका सचिव धुर्वराज सिग्देलले जनाएका छन् ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ आश्विन ३०, १३: ०६

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ आश्विन ३०, १३: ०६

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ आश्विन ३०, १३: ०६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...