काठमाडौं
केपी ओली नेतृत्वको सरकारले देउवा सरकारको समयमा भएका निर्णय उल्टाएपछि आफ्नो धारणा सार्वजनिक नेपाली काँग्रेसले पत्रकार सम्मेलन गर्न लागेको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दलको धारणा पत्रकार सम्मेलनमार्फत काँग्रेसको धारणा सार्वजनीक गर्न लागेका हुन् । पत्रकार सम्मेलन दिउँसो तीन बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा हुने बताइएको छ ।
देउवा सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका तीन नामलाई ओली सरकारले उल्टाएको थियो । देउवा सरकारले सिफारिस गरेका गोपाल बस्नेत,चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको ठाँउमा सरकारले युवराज खतिवडा, रामनारायण बिडारी र डा.विमला गौतमलाई सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले ओली सरकारले सिफारिस गरेका नामलाई अनुमोदन गरिसकेकी छन् ।
काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...
काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...