प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त, डा. राजेश झा नियुक्त – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त, डा. राजेश झा नियुक्त


नयाँ बिकल्प,

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा रौतहटका डा. राजेश झा (अहिराज) लाई नियुक्त गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले गरेको सिफारिका आधारमा राष्ट्रपति भण्डारीले झालाई नियुक्त गरेकी हुन् । झा स्वतन्त्र लेखकको रुपमा विगत एक दशकदेखि राजधानीमा बस्दै आएका छन् । मधेश केन्द्रीत दलका आलोचकका रुपमा झा परिचित छन् ।

यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गरेकी छन् । परियार तत्कालिन नेकपा माओवादीका सभासद् थिए । नेकपा प्रचण्ड समूह निकट मानिएका परियार मोहन बैद्य निकट थिए ।

सम्बन्धित समाचार

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
  • २०७७ फाल्गुन ७, १९: २७

काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
  • २०७७ फाल्गुन ७, १९: २७

काठमाडौं : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध...

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
  • २०७७ फाल्गुन ७, १९: २७

काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर...