पूर्वमहान्यायाधिवक्ता निरालाको कोभिडबाट निधन – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

पूर्वमहान्यायाधिवक्ता निरालाको कोभिडबाट निधन


नयाँ बिकल्प,
काठमाडौ – पूर्वमहान्यायाधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको कोभिड–१९ को सङ्क्रमबाट मंगलबार निधन भएको छ ।

सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचार गराई रहेका खड्काको मंगलबार निधन भएपछि आज बुधबार न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवम् वरिष्ठ अधिवक्ता खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गरेको छ ।

जनकपुरमा विंस २००० सालमा जन्म भई काठमाडौँ कर्मथलो बनाएका खड्का कानून व्यवसायीका तर्फबाट २०७६ पुस २२ मा न्याय परिषद सदस्यमा नियुक्त भएका थिए ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ बैशाख २२, १५: १६

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७८ बैशाख २२, १५: १६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७८ बैशाख २२, १५: १६

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...