
नयाँ बिकल्प,
ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा सोमबार साँझ निधन भएको छ ।
केही समयदेखि दुवै मृगौलाले काम गर्न छाडेपछि उनको सुमेरु अस्पतालमा उपचार हुँदै आएको थियो । नेपाल पत्रकार महासंघका सदस्य, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद कार्कीको निधनप्रति महासंघ र युनियनका जिल्ला शाखाहरुले शोक बक्तव्य जारी गरेका छन् ।
५४ बर्षे कार्कीले ललितपुर जिल्लामा रहेर लोकतन्त्रबादी पत्रकारहरुलाई संगठीत गर्ने र श्रमजीवि पत्रकारको पक्षमा लामो समयदेखि कुशल संगठकको रुपमा काम गर्दै आएको नेपाल प्रेस युनियन ललितपुरकी अध्यक्ष जानुका बरालले बताइन ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...