
नयाँ बिकल्प,
काठमाडौं । विगत छ दशकदेखि जनकपुरधाममा केन्द्रीत भई निरन्तर पत्रकारिता पेशामा क्रियाशिल बरिष्ट पत्रकार, लोकतान्त्रिक आन्दोलनका योद्धा माधव आचार्यको आज निधन भएको छ ।
नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष आचार्य लोकतान्त्रिक छापामाध्यम राष्टिय सन्जालका संस्थापक सदस्य सदस्य पनि हुन् । आचार्यले जीवनको गोरोटो नामको पुस्तक पनि लेखेका छन् ।
स्वर्गीय आचार्यको निधनमा नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन र सञ्जालले विज्ञप्ति जथारी गर्दै स्वर्गीय आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...