
नयाँ विकल्प
काठमाडाैं- सरकारले नेपाल धिताेपत्र बाेर्ड नेप्सेकाे अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव दिर्घराज मैनालीलाइ नियुक्त गरेकाे छ ।
नेप्सेमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पद नेपाल सरकार अर्थ मन्त्रालयको सिफारिसमा मन्त्री परिसदले गर्ने गर्छ। तर यति बेल नयाँ नियुक्त गर्न सरकारलाई अप्ठ्यारो परेकोले मन्त्रालयका सहसचिवलाई नै अध्यक्ष बनाएर पठाइएको बुझिएको छ।
मैनालीले सोमबार नै अध्यक्षको पदभार ग्रहण गरिसकेका छन्। राजस्व अनुसन्धान विभागमा लामाे समय काम गरेका मैनाली अनुभवी मानिन्छन् ।
मैनाली कृषि बिकास बैकमा लामाे समय संञ्चालक बनेका थिए । उक्त समयमा बैकमाे आन्तरिक ब्यावस्थापनमा समेत सुधार आएकाे थियाे ।
नेप्सेमा उनकाे नियुक्ति संगै थप सुधारकाे अपेक्षा गरिएकाे छ ।
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...