नयाँ बिकल्प,
काठमाडौं -नेपाली कांग्रेसले बाढी र पहिरोबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
कांग्रेसले वैशाख यता बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई नगद रकम दिने कांग्रेस निर्णय गरेको हो ।
बाढीपहिरोबाट ज्यान गुमाएका परिवारका सदस्यलाई २५ हजार रुपैयाँ वितरण गर्ने कांग्रेस केन्द्रीय समितिद्वारा गठित बाढी पहिरो विपद् व्यवस्थापन समितिका संयोजक मोहन बस्नेतले जानकारी दिए ।
राहत रकम प्राप्त गर्नका लागि मृतकको सनाखत हुनुपर्ने मंडलबार बाढी पहिरो विपद् व्यवस्थापन समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...