
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै पक्षलाई विवाद समाधानका लागि छलफल गर्न निर्वाचन आयोगले डाके छ ।
दुबै पक्षलाई विवाद समाधानका विषयमा छलफल गर्नका लागि असार २२ गते आयोगले बोलाएको हो ।
आयोगले अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै समूहलाई छलफलका लागि बोलाएको जनाएको छ । ।
यसअघि जसपाको उपेन्द्र यादव नेतृत्वको समूहले आधिकारिकताको दावी गर्दै आयोगमा निवेदन दिएको थियो ।
असार ४ गते सो निवेदन आएपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन पत्र लेखेको थियो ।
ठाकुर पक्षले आइतबार नै आयोगमा जवाफ बुझाइसकेको छ ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...