
नयाँ विकल्प,
बाँके- बाँकेमा प्रहरीले अटोमेटिक पेस्तोलसहित एक युवकलाई पक्राउ गरको छ ।
बुधबार दिउँसो प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका १२ घर भई वडा नम्वर २१ को पुरैनामा बस्ने ३१ वर्षीय अजिज अहमद शेषलाई एक थान अटोमेटिक पेस्तोल पक्राउ गरेको जनाएको छ ।
निलो रंगको जेन्स एटलस साईकल चढेर पुरैनाबाट राँझतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा पेस्तोलसहित उनलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...