
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।
पार्टीको विधान भन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायअनुसार विधान विपरित बाँडिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने नेता कोइरालाको भनाइ छ ।
क्रियाशील सदस्यतामा भएको धाँधलीको बिरुद्ध कांग्रेस केन्द्रीय कार्यलय सानेपामा आमरण अनशनमा बसेका धनुषा, बारा र सर्लाहीका कांग्रेस नेता तथा कार्यकर्ताहरुको गुनासो सुन्न र धर्नामा ऐक्यबद्धता जनाउदैँ मंगबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका कोइरालाले यस्तो बताएका हुन् ।
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार दिउँसो १...
काठमाडौं : बागमती प्रदेशमा नयाँ सत्ता समीकरणसँगै बनेको सरकार र त्यससँग जोडिएको समझदारी–पत्रमाथि गम्भीर राजनीतिक प्रश्न उठ्न थालेको छ ।...
काठमाडौं : यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले...