नेपाल पक्षका सांसदले अझै पाएनन् स्पष्टीकरणको पत्र – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

नेपाल पक्षका सांसदले अझै पाएनन् स्पष्टीकरणको पत्र

नयाँ विकल्प,
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकहरुमा प्रतिनिधि सभाको विघटनदेखि पुनःस्थापनासम्मको भूमिकाबारे छलफल भएको छ ।

मंगलबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले आफ्नो पक्षमा सांसदहरुको संख्या कसरी बढाउने भन्नेबारेमा छलफल समेत भएको नेपाल पक्षकी सांसद रामकुमारी झाँक्रीले बताइन् ।


आजको बैठकमा अबको आफ्नो भूमिका के हुन्छ भन्ने बारेमा पनि छलफल भएको उनले बताइन् ।

अहिले चलाइएका प्रोपोगान्डा मिडिया खपतको लागि भएको र एमाले केन्द्रीय समिति बैठकले २२ जनालाई २४ घण्टे स्पष्टीकरणको पत्र अहिलेसम्म कसैले पनि नपाएको नेपाल पक्षका नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार

लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
  • २०७८ श्रावण ५, २१: ४२

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक...

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ श्रावण ५, २१: ४२

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ श्रावण ५, २१: ४२

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...