
नयाँ विकल्प,
काठमाडौं- केन्द्रीय सुरक्षा समितिको बैठकले कोभिड तेस्रो लहर आउने सम्भावना उच्च देखिएकोले त्यसको तयारीमा जुट्ने निर्णय गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले कोभिड तेस्रो लहर आउने सम्भावना उच्च देखिएको र यसलाई रोकथाम तथा नियन्त्रण गर्ने ध्यान दिइने विज्ञप्तिमा जनाइएको छ ।
यस्तै बैठकले स्वास्थ सामग्रीलाई सहज व्यवस्थापन तथा कालोबजारीलाई नियन्त्रण गर्ने निर्णयसमेत गर्ने, बाढीपहिरो र डुबानमा परेका समुदायलाई राहत र उद्दार तथा खाद्य सामग्री सहजीकरण गर्न हेलिकप्टरको ब्यबस्थापन गर्ने, साइबर क्राइमका घटना नियन्त्रण र व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...