नेपाल समूहको बैठक: एकता प्रयास बिथोल्ने अभिव्यक्ति नदिन अध्यक्ष ओली र नेता नेपाललाई अनुरोध – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

नेपाल समूहको बैठक: एकता प्रयास बिथोल्ने अभिव्यक्ति नदिन अध्यक्ष ओली र नेता नेपाललाई अनुरोध


नयाँ विकल्प,

काठमाडौं- नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निर्णय गरेको छ ।

नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले अध्यक्ष केपी शर्मा ओली र नेता नेपाललाई एकता प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन आग्रह गरेका छन् ।

बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको निष्कर्ष निकालेको छ ।


नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक आइतबार र सोमबार लगातार दुई दिन बसेको बैठकले पार्टी एकतालाई गम्भीरतापूर्वक अघि बढाउँदै सफल बनाउनुपर्ने निष्कर्ष समेत निकालेको छ ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण ११, २१: १५

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ श्रावण ११, २१: १५

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ श्रावण ११, २१: १५

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...