प्रेस युनियनका नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई पदभार ग्रहण – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

प्रेस युनियनका नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई पदभार ग्रहण

नयाँ विकल्प,

काठमाडौं । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनबाट नव निर्वाचित केन्द्रीय कार्यसमितिले प्रमाणपत्र तथा पदभार ग्रहण गरेको छ ।

नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले नव निर्वाचित पदाधिकारी खादा ओढाएर सम्मान गरेका हुन् ।
महतले प्रमाणपत्र प्रदान गर्दै आपसी प्रतिस्पर्धालाई विचारको लडाई नभएर प्रतिस्पर्धाको लडाइँको रूपमा लिन आग्रह गरेका थिए ।
अहिलेको अवस्थामा सबै एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ थियो ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ श्रावण १३, २१: २३

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ श्रावण १३, २१: २३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७९ श्रावण १३, २१: २३

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...