माओबादीको दोश्रो जीत रुकुमपूर्वमा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

माओबादीको दोश्रो जीत रुकुमपूर्वमा


काठमाडौं । नेकपा माओबादी केन्द्रले प्रतिनिधि सभातर्फ रुकुमपूर्वबाट दोश्रो जीत हासिल गरेको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका पूर्णबहादुर घर्तीमगर विजयी बनेका हुन् ।
घर्तीले १२ हजार २६२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कैलास कुमार मल्ल भएका थिए । सो क्षेत्रबाट राप्रपाका खिमबहादर खत्री पनि प्रतिष्पर्धामा थिए । घर्तीलाइ सत्तारूढ गठबन्धनका अन्य चार दलदकाे समर्थन थियाे ।

यससँगै, माओवादी प्रतिनिधिसभामा २ सिटमा विजयी बनेको छ। यसअघि सिन्धुली–२ मा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी भइसकेका छन्।

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७९ मंसिर ७, १५: १७

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ मंसिर ७, १५: १७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७९ मंसिर ७, १५: १७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...