राष्ट्रपतिबाट ‘प्रचण्ड’ले लिए प्रधानमन्त्रीको सपथ – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

राष्ट्रपतिबाट ‘प्रचण्ड’ले लिए प्रधानमन्त्रीको सपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार दिउँसो साडे ४ बजे राष्ट्रपति निवास शितल निवासमा सोमबार प्रचण्डले दौरा सुरूवाल र कोट लगाएर शपथ लिएका हुन् । उनले पहिलो पटक दौरा सुरूवाल लगाका हुन् ।

यसभन्दा अघि २ पटक प्रधानमन्त्रीको शपथ लिँदा प्रचण्डले भादगाउँले टोपीसहित कोट र पेन्ट लगाउने गरेका थिए । प्रचण्ड २०६५ साल भदौ र २०७३ सालमा गरी २ पटक प्रधानमन्त्री भएका हुन् ।

 

 

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७९ पुष ११, १६: ४१

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०७९ पुष ११, १६: ४१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७९ पुष ११, १६: ४१

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...