
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले बिचार र सिद्धान्तमा अधिकतम दूरी रहँदा रहँदै गठजोड गरेर सत्ता प्राप्ति कांग्रेसको प्राथमिकता नभएको बताएका छन् ।
शनिबार पार्टी संसदीय दलको बैठकअघि सामाजिक सञ्जाल ट्विटरमा आफ्नो भनाई राख्दै पौडेललले सत्ता र शक्तिका लागि सबै कुरा जायज ठान्ने प्रवृति गलत भएको र यस्तो अस्वाभाविक गठबन्धन गर्ने विषय अशोभनिय हुने बताए ।
उनले आफ्नै बलमा उभिएर रचनात्मक प्रतिपक्षको भूमिका नै कांग्रेसको उचित बाटो भएको निष्कर्ष निकालेका छन् ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...