
काठमाडौं – नेकपा एमालेका एक जना पोलिटव्युरो सदस्य मुख्यमन्त्री हुँदा बढाएर १२ बनाएको गण्डकी प्रदेश मन्त्रालयको सङ्ख्या एमालेकै अर्का नेता मुख्यमन्त्री हुँदा घटाएर ७ वटा बनाइएको छ ।
एमाले नेता तथा तत्कालिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशमा मन्त्रालयको सङ्ख्या १२ बनाएका थिए । तर, गत पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेकै नेता खगराज अधिकारीले पाँच वटा मन्त्रालयको सङ्ख्या कटौति गरेर सातमा झारेका छन् ।
अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार बिकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वावरण र कृषि तथा जलस्रोत मन्त्रालय रहनेछन् ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...