एक पुरुषले बागलुङमा गरे आत्मदाहको प्रयास, उपचारका लागि पोखरा ल्याउँदै – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

एक पुरुषले बागलुङमा गरे आत्मदाहको प्रयास, उपचारका लागि पोखरा ल्याउँदै

 

पोखरा । बागलुङ नगरपालिक वडा नम्वर ८ सिगानाका ५२ वर्षे शेरबहादुर जिसीले आफ्नै निवासमा बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक (डीएसपी) गंगाबहादुर पाण्डेका अनसार जिसीले आफ्नै शरिरमा आगो लगाएपछि बाग्लुङ अस्पतालमा उपचारको लागि लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि पोखरा तर्फ लगिएको हो ।
उनले शरिरमा आगो लगाउनुको कारण हालसम्म खुल्न सकेको छैन । घरमा कोही नभएको अवस्थामा जिसीले आफैले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए । उनले आत्मदाहको प्रयास गर्नुको कारण हालसम्म खुल्न सकेको छैन । यस सम्वन्धनमा प्रहरीले अनुसन्धान गरिरहेको छ जनाइएको छ । ।

सम्बन्धित समाचार

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ १८, १७: ४०

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ १८, १७: ४०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७९ माघ १८, १७: ४०

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...