ब्राजिलियन जिउ–जित्सु खेलमा जोन गुरुङले जिते गोल्डमेडल – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

ब्राजिलियन जिउ–जित्सु खेलमा जोन गुरुङले जिते गोल्डमेडल

काठमाडौं । मकाउमा विहीबार भएको अन्तराष्ट्रिय खेल ब्राजिलियन जिउ–जित्सुमा नेपालका खेलाडी जोन गुरुङले गोल्ड मेडल प्राप्त गरेका छन्।

मकाउ, हङकङ र चीनसहित बिभिन्न देशका खेलडीलाई पछि पार्दै नेपाली खेलाडी गुरुङले ७० केजी मुनीको तौल समूहमा स्वर्ण पदक (गोल्ड मेडल) प्राप्त गरेका हुन्।

सम्बन्धित समाचार

आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
  • २०८० असार ८, १६: २२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...

पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
  • २०८० असार ८, १६: २२

काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...

संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
  • २०८० असार ८, १६: २२

जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...